भित्ताहरुमा

भित्ताहरुमा समेटिएकाछन , मेरा बाल्यकालहरु चार कुने फ्रेमहरु भित्र , मेरै एकान्तताको कथा भनिरहेको छ ज्याकसन पोलोक को एब्सट्र्याट्क चित्र...